विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ४० पैसा र बिक्रीदर १३९ रुपैयाँ १२ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार बहराइन दिनार एकको ३०८ रुपैयाँ ४ पैसा र बिक्रीदर ३०९ रुपैयाँ ६३ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?