१३ आश्विन २०८०, शनिवार

एमालेले नाम सिफारिश गर्यो कोमल वलीको नाम

२०७४,आश्विन,१९,बिहीवार ०५:५४

9
Shares

दाङ, १९ असोज–नेकपा एमालेले चर्चित गायिका कोमल वलीको नाम प्रनिधिनिधि सभा निर्वाचनमाका लागि सिफारिश गरेको छ । एमालेको क्षेत्रीय कमिटीले संघ र प्रदेशका उमेदवारको छनौट गर्ने क्रममा उनको नाम सिफारिश गरेको हो । केही दिनअघिमात्र एमाले प्रवेश गरेकी कोमल वलीलाई एमालेको क्षेत्रिय कमिटिले दाङको क्षेत्रनम्बर ३ बाट प्रत्यक्षतर्फबाट उम्मेदवारका लागि सिफारिस गरेको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०५:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काले भ्रष्टाचारका चाङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०