शाहरुख खानको छोरी सुहानाले सेयर गरिन् तस्वीर, तात्यो सामाजिक सञ्जाल

लोकपथ
0
Shares

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानको छोरी सुहाना खानले भर्खरै आफ्नो इन्स्ट्राग्राम स्टोरीमा एउटा मिरर सेल्पली अपलोड गरेकी छिन् ।

उक्त तस्वीरको सामाजिक सञ्जालमा निक्कै चर्चा भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?