२०७४, १९ आश्विन बिहीवार ०५:५४

एमालेले नाम सिफारिश गर्यो कोमल वलीको नाम


प्रकाशित मिति : २०७४, १९ आश्विन बिहीवार ०५:५४

दाङ, १९ असोज–नेकपा एमालेले चर्चित गायिका कोमल वलीको नाम प्रनिधिनिधि सभा निर्वाचनमाका लागि सिफारिश गरेको छ । एमालेको क्षेत्रीय कमिटीले संघ र प्रदेशका उमेदवारको छनौट गर्ने क्रममा उनको नाम सिफारिश गरेको हो । केही दिनअघिमात्र एमाले प्रवेश गरेकी कोमल वलीलाई एमालेको क्षेत्रिय कमिटिले दाङको क्षेत्रनम्बर ३ बाट प्रत्यक्षतर्फबाट उम्मेदवारका लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस