रोलिङ नेक्ससद्वारा ३ मोबाइल एप्लिकेसन सार्वजनिक

काठमाडौं । रोलिङ नेक्सस डटकमले तीन वटा मोबाइल एप्लिकेसन ल्याएको छ ।

६ महिना लामो सफल परिक्षण पछि नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस डटकम’ले मंगलवार तीन वटा मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।

मंगलवार रोलिङ नेक्ससको मुल एप बाहेक अन्य दुई एप्लिकेसन रोलिङ कर्मशील स्वदेश र रोलिङ कर्मशील विदेश सार्वजनिक गरिएको हो ।

यस सञ्जालको अवधारणालाई मुख्यतस् ४(ईको सिद्धान्त अनुरुप सञ्चालन गरिएको छ । जुन रोजगारी, उद्यमशीलता, सशक्तिकरण र संलग्नता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?