वरुण धवनले सेयर गरे पत्नीसँगको तस्वीर, सामाजिक सञ्जालमा भाइरल !

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेता वरुण धवन सोसल मिडियामा धेरै सक्रिय छन् । वरुणले महिला दिवसको अवसरमा आफ्नी पत्नीसँगको तस्वीर सेयर गरेका छन् ।

उक्त तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

View this post on Instagram

A post shared by VarunDhawan (@varundvn)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?