स्थायी कमिटी बैठक अघि नेपाल पक्ष छलफलमा

लोकपथ
0
Shares

काठमाडौं । माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु सर्वोच्च अदालतको फैसलाका विषयमा छलफलमा जुटेका छन् ।

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्नु अघि बानेश्वरस्थित एक होटेलमा नेपाल पक्ष छलफलमा जुटेको हो ।

नेपाल पक्षका नेताहरु सहभागी सो बैठकमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । आजै प्रचण्ड–माधव पक्षको पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?