छोरासँगको तस्वीर सेयर गर्दै करीना कपूरले दिइन् नारी दिवसको शुभकामना

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेत्री करीना कपूरले आफ्नो छोरासँगको तस्वीर सार्वजनिक गरेकी छिन् । करीनाले नारी दिवसको अवसरमा आफ्नो छोरासँगको तस्वीर सार्वजनिक गरेकी हुन् ।

तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छिन् ‘एउटा महिलाले गर्न नसक्ने केही पनि छैन् । महिला दिवसको शुभकामना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?