संसद् बैठक सूचना टाँस गरेर स्थगित

लोकपथ
0
Shares

काठमाडौं – संसद् बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ।

१० मिनेटका लागि रोकिएको संसद् बैठक २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो। यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेर बैठक अवरुद्ध पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?