संसदमा भीम रावलको प्रश्न- ‘प्रधानमन्त्री कुन पार्टीको ?’

काठमाडौं । पूर्वमन्त्री एवम् सांसद भीम रावलले प्रधानमन्त्री कुन पार्टी रहेको भन्दै प्रश्न गरेका छन् ।

संसद पुनर्स्थापनापछि पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले त्यस्तो प्रश्न गरेका हुन् ।

नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतले गरेको फैसलाको कुरा सभामुखलाई स्मरण गराउँदै रावलले त्यस्तो बताएका हुन् ।

साथै संसद विघटन गरी सरकारले वैधानिकता गुमाएको भन्दै आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?