आज म्यानचेस्टर डर्बी, कसले मार्ला बाजी ?

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शीर्ष स्थानको म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेड भिड्दै छन् ।

म्यानचेस्टर डर्बी भिडन्त सिटीको घरेलु मैदानमा नेपाली समय अनुसार राति १०:१५ बजे शुरु हुनेछ । डर्बी भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ ।

सिटी २७ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । तेस्रो स्थानको युनाईटेडको ५१ अंक रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?