सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपाल समूह छलफलमा

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसलापछि नेकपा प्रचण्ड–माधव समूहको बैठक सिंहदरबारमा शुरु भएको छ ।

सो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘र माधव कुमार नेपालगायतका नेताहरु रहेका छन् ।

सर्वोच्च अदालतले गरेको निर्णय बारेमा प्रचण्ड र माधव नेपालले सिंहदरबारमा कानुन परामर्श गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?