२०७७, २३ फाल्गुन आईतवार १६:५६

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने- ‘सर्वोच्चको फैसलाले खुसी दियो’


प्रकाशित मिति : २०७७, २३ फाल्गुन आईतवार १६:५६

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्चको फैसलाले खुसी दिएको बताएका छन् ।

सर्वोच्चले एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पूर्ववत् एमाले र माओवादी केन्द्र कायम रहने फैसला गरेपछि थापाले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका हुन् ।

उनले फैसलाको एक अंश राख्दै भनेका छन्, ‘सर्वोच्चको फैसला–सबै खुशी देखिन्छन् त !’

प्रतिक्रिया दिनुहोस