सुरुङमार्ग खन्ने क्रममा पहिरोले पुर्दा एकको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । ताप्लेजुङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

मिक्वाखोला गाउँपालिका-२ स्थित मिडिल तमोर सानिमा हाङड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुङ्गा र माटो सहितको पहिरोमा परेर सुरुङमा काम गर्ने भोजपुर ओख्रेसावु बस्ने २८ वर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ वर्षीय अम्बर बहादुर कामीको घटनास्थलमै शनिवार मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?