२०७७, २३ फाल्गुन आईतवार १६:१६

सर्वोच्चबाट पुनःस्थापित भएपछि प्रतिनिधि सभाको पहिलो बैठक (लाईभ)


प्रकाशित मिति : २०७७, २३ फाल्गुन आईतवार १६:१६

काठमाडौं । प्रतिनिधि सभाको सातौँ अधिवेशन शुरु भएको छ ।

संसद पुनर्स्थापनापछिको यो पहिलो बैठक हो । आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस