सुपरस्टार चैतन्यलाई भेट्न फ्यान नदीमा हाम्फालेपछि…

लोकपथ
0
Shares

काठमाडौं । साउथ सुपरस्टार नागा चैतन्यको एक फ्यानको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सुपरस्टार नागा चैतन्यको एक फ्यानले उनलाई भेटन गहिरो नदीमा हाम्फाल्छन् । उनले नागासँग तस्वीर खिच्न नदीमा हाम्फाल्छन् । कतिपयले फ्यानको उक्त कदमलाई पागलपन पनि भनेका छन् ।

पछि नदीमा हाम्फाल्ने फ्यानले सुपरस्टार चैतन्यसँग तस्वीर खिचेका छन् ।

 

हेर्नुहोस् भिडियो : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?