काठमाडौं मेयर कप : एपीएफ र पुलिस भिड्दै, कसले मार्ला बाजी ?

लोकपथ
0
Shares

काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने खेलमा दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।

पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गरेको थियो । पुलिसले भने बागमती प्रदेशलाई २ रनले पराजित गरेको थियो ।

यस्तै, मुलपानी क्रिकेट मैदानमा हुने अर्को  खेलमा बागमती प्रवेश र काठमाडौं मेयर-११ बीच खेल हुनेछ । दुवै टिम जितको लक्ष्यसहित मैदान उत्रने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?