वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछः मुख्यमन्त्री

लोकपथ
0
Shares

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले देशमा समृद्धि ल्याउने बताएका छन् ।

प्रेस सङ्गठन मकवानपुरको आज हेटौँडामा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकारले देशमा समृद्धि ल्याउनका लागि सकारात्मक भूमिका निर्वाह गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?