ओली पक्षको संसदीय दलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाको संसदीय दलको बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो तीन बजे बैठक बस्ने लागेको ओली नेतृत्वको नेकपा संसदीय दलका प्रमुख सचेक विशाल भट्टराईले जानकारी दिए ।

यसअघि बैठक संसद भवनको ल्होत्से हलमा भनिएपनि अन्तिम समयमा आएर बालुवाटारमै बैठक राखिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?