काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्ड-नेपाल समूहले संसद् सचिवालयलाई बुझाएको पत्रप्रति आपत्ति जनाउँदै त्यसको कुनै औचित्य नभएको बताएका छन् ।
आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको नेताका रुपमा गरेको कार्य मान्य नहुने भनी गरेको पत्राचारलाई गैरसंवैधानिक र गैरकानूनी निर्णय भनेका छन् । हेर्नुहोस् विज्ञप्ती :

यो पनि पढ्नुहोस् :
निर्वाचन आयोगलाई प्रचण्ड-माधव पक्षको ५ पेजको पत्र : विवाद शिघ्र छिनोफानो गर्न आग्रह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया