काठमाडौं- वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली भैँसेपाटी पुगेका छन् ।
नेता गौतम केही दिनअघि घरमै लडेर सामान्य घाइते भएको र घाइते गौतमलाई भेट्न निवास पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
गौतमका स्वकीय सचिव दीपक टमाटाका अनुसार गौतम घरभित्रै लडेका थिए । उनको आँखामा सामान्य चोट लागेको छ ।
उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया