संसदीय दलको नेता चयन भएपछि प्रचण्डको सम्बोधन: भने, ‘बहुमत हाम्रै पक्षमा छ’

काठमाडौं । संसदीय दलको नेता चयन भएपछि प्रचण्डले बैठकमा सम्बोधन गरेका छन् ।

प्रचण्डले आफनो पक्षमा स्पष्ट बहुमत रहेको बताउँदै केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि सोही संसदीय दलमा आउन आग्रह गरेका छन् । उनले केही अरु सांसद पनि यही संसदीय दलमा आउन चाहेको उल्लेख गरेका छन् ।

नेकपाको प्रतिनिधि सभामा १७२ र राष्ट्रिय सभामा ४९ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?