कैलाली/टेकसिंह धामी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रिय सदस्य तथा पूर्व सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुनसहितका दुई नेता रिहा भएका छन् ।
कैलाली कारागारमा राखिएका पुन र सेती महाकाली ब्यूरो सदस्य विवेक कुमाल रिहा भएका हुन् ।
सरकार र नेकपाबीच तीन बुँदे सहमति भएसँगै उनीहरुलाई रिहा गरिएको हो।
सम्बन्धित समाचारः
विप्लवसँग सहमति पत्रमा हस्ताक्षर गर्न प्रधानमन्त्री ओली मुस्कुराउँदै पुगे राष्ट्रिय सभा गृह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया