प्रविण बेडवाल र एलिना चौहानको ‘फूल राम्रो’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
0
Shares

काठमाडौं । गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको स्वर रहेको म्युजिक भिडियो ‘फूल राम्रो’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल सम्झना खत्रीको अभिनय रहेको छ ।

गायक प्रविण बेडवाल र गायिका एलिना चौहान स्वर रहेको गीतमा कृष्ण केसीको शब्द, संगीत र सुनिल परियारको एरेन्ज रहेको छ ।

भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् ।

यो समाचार तयार पार्दासम्म म्युजिक भिडियो फूल राम्रोले ३० हजार भ्यूज पाएको छ । भने २ हजार २ सय जनाले लाइक गरेका छन् ।

भिडियो : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?