काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीवार) सिन्धुली गएका छन् । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री ओली त्यसतर्फ गएका हुन् ।
४६ अर्ब रुपैयाँ लागतमा बन्ने सो आयोजना २०८२/८३ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो आयोजनाबाट विद्युतसँगै प्रदेश २ का ५ जिल्लामा सिँचाइ सुविधा पनि पुग्ने जनाइएको छ ।
प्रधानमन्त्री ओली पछिल्लो समय शिलान्यास र उद्घाटनमा व्यस्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया