विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न सरकारको निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको छ ।

‘विप्लव’ समूहसँग वार्ता चलिरहेका कारण सरकारले विप्लवका नेता कार्यकर्तालाई तत्काल पक्राउ नगर्ने रणनीति लिएको हो ।

हिजो (बुधवार) पहिलो र दोस्रो चरणको वार्ता गरिसकेको सरकारले आज बिहीवा विप्लवसँगको वार्ता निर्णायक हुनेगरि वार्ता थालेको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?