भूकम्पको धक्का महशुस

काठमाडौँ– बुधवार साँझ भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखामा भूकम्पको महशुस गरिएको हो ।

बुधवार साँझ ६ः४३ मा गौरिशंकर हिमालको आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । सो भूकम्प ४.२ रेक्टर स्केलको भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?