बलिउड अभिनेत्री तापसी पन्नु र निर्देशक अनुरागको घरमा आयकर विभागले मार्‍यो छापा

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेत्री तापसी पन्नु, निर्देशक अनुराग कश्यपको घरमा छापा मारेको छ ।

आयकर विभागले उनीहरुको घरमा छापा मारेको हो । छापा के कारण मारिएको हो भन्ने अहिलसम्म खुलाइएको छैन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?