चन्द्रागिरी हिल्सको शेयर मूल्यमा सकारात्मक सर्किट

लोकपथ
0
Shares

काठमाडौं । आज बुधवार नेपाल स्टक एक्चेन्ज(नेप्से)मा चन्द्रागिरी हिल्स कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ५५० रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

बुधवार कम्पनी शेयर कारोबा ५२५ रुपैंयाबाट शुरु भएको थियो । कम्पनीको शेयरमुल्य ५० रुपैंयाले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?