सभामुखसहित सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप (तस्वीरमा हेर्नुहोस्)

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड-१९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएको छ । बुधवार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड-१९ कोरोना भाइरसविरुद्धको खोप दिन शुरु गरिएको हो ।

पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा लगायत सांसदहरुले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । बुधवार सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष लगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

हेर्नुहोस् तस्वीर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?