बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज तोलामा ५ सयले वृद्धि भएको हो ।

हिजो मंगलवार तोलामा ८७ हजारमा रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधवार ५ सयले बढेर तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमवार तेजावी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य भने प्रतितोला १३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?