काठमाडौं मेयर कपको तालिका सार्वजनिक : उद्घाटन खेलमा आर्मी र एपीएफ भिड्ने

लोकपथ
0
Shares

काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्दै छन् । फागुन २२ गते हुने उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ ।

यस्तो छ खेल तालिका :

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?