फिल्म धमाकाको टिजर सार्वजनिक (भिडियोसहित)

लोकपथ
0
Shares

काठमाडौं । अभिनेता कार्तिक आर्यनको फिल्म धमाकाको टिजर सार्वजनिक भएको छ । फिल्ममा आर्यन एक पत्रकारको भुमिकामा दिखिदै छन् ।

 

फिल्म भमाकालाई राम माधवानीले निर्देशन गरेका छन् । फिल्म केहि समयपछि नेटफिल्क्समा रिलिज हुनेछ । टिजर रिलिजसँगै आर्यनले लेखेका छन् ‘जे भन्छु साँचो भन्छु ।’

यस्तो छ फिल्म धमाकाको टिजर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?