जोन अब्राहमले सेयर गरे न्यूड तस्वीर, कपडा खोइ भन्दै फ्यानहरुको कमेन्ट

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेता जोन अब्राहमले न्यूड तस्वीर सेयर गरेका छन् । न्यूड तस्वीर सेयर गर्दै जोन अब्राहमले लेखेका छन् ‘म कपडाको पर्खाइमा छु ।’

न्यूड तस्वीर सार्वजनिक भएसँगै उनका फ्यानहरुले कपडा खोइ भन्दै कमेन्ट गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?