९ चैत्र २०७९, बिहीवार

बन्यो एमाले—माओवादीको उम्मेदवार छनोट कार्यदल

२०७४,आश्विन,१९,बिहीवार ०१:४३

9
Shares

काठमाडौं, १९ असोज— नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले उम्मेदवार निर्धारण र प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र बनाउन छुट्टाछुट्टै दुई संयुक्त समिति गठन गरेका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमको निवासमा बुधबार बसेको बैठकले निर्वाचन घोषणापत्र तयारी समिति र उम्मेदवार निर्धारण समिति गठन गरेको राजधानी दैनिकमा खबर छ । एमाले महासचिव इश्वर पोखरेलको संयोजकत्वमा सात सदस्सीय उम्मेदवार निर्धारण समिति बनाइएको हो भने घोषणापत्र मस्यौदा समितिमा एमालेबाट बामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, «र शक्ति बस्नेत तथा नयाँ शक्तिबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा रहेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०१:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००