११ आश्विन २०७९, मंगलवार

बन्यो एमाले—माओवादीको उम्मेदवार छनोट कार्यदल

२०७४,आश्विन,१९,बिहीवार ०१:४३

9
Shares

काठमाडौं, १९ असोज— नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले उम्मेदवार निर्धारण र प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र बनाउन छुट्टाछुट्टै दुई संयुक्त समिति गठन गरेका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमको निवासमा बुधबार बसेको बैठकले निर्वाचन घोषणापत्र तयारी समिति र उम्मेदवार निर्धारण समिति गठन गरेको राजधानी दैनिकमा खबर छ । एमाले महासचिव इश्वर पोखरेलको संयोजकत्वमा सात सदस्सीय उम्मेदवार निर्धारण समिति बनाइएको हो भने घोषणापत्र मस्यौदा समितिमा एमालेबाट बामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, «र शक्ति बस्नेत तथा नयाँ शक्तिबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा रहेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०१:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुपाल्चोक। नेपाल–चीन व्यापारिक केन्द्र तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यस्थापन निजी क्षेत्रमार्फत सञ्चालनमा आएको छ । समिति

काठमाडौं । वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश बनेका छन् । मंगलवारदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीलाई दिइएको हो

खोटाङ । काम छाडेर ठेकेदार वेपत्ता भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकले खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड मर्मत

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ खापरथानमा हिजो बेलुकी ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय

ताजा समाचार

कोरोना अपडेट : ५४ जनामा संक्रमण पुष्टि
 २०७९,आश्विन,११,मंगलवार १६:३०
नेप्सेमा १५ अंकको वृद्धि
 २०७९,आश्विन,११,मंगलवार १६:२०