करीना कपूरको घरमा रिसाए अर्जुन कपूर, भएको के हो ? (भिडियोसहित)

काठमाडौं । करीना कपूरले आफ्नो दोस्रो छोरालाई जन्मदिएसँगै उनलाई घरमै भेटन् सेलिब्रेटीहरु पुग्ने गरेका छन् । बलिउड स्टार अर्जुन कपूर र मलाइका अरोडा पनि करीना कपूरको घरमा पुगे ।
तर करीना कपूरको घरमापुग्नासाथ अर्जुन कपूर र पापाराजीबीच विवाद भयो ।
घरको पर्खाल चढ्न खोज्दै गरेका पापाराजीलाई अर्जुनले त्यसो नगर्न भनेका थिए त्यही विषयलाई लिएर उनीहरुबीच विवाद भयो ।
हेर्नुहोस् भिडियो :