२७ श्रावण २०७९, शुक्रवार

बन्यो एमाले, माओवादी र नयाँ शक्तिको उम्मेदवार छनोट कार्यदल

२०७४,आश्विन,१९,बिहीवार ०१:४३

0
Shares

काठमाडौं, १९ असोज— नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले उम्मेदवार निर्धारण र प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र बनाउन छुट्टाछुट्टै दुई संयुक्त समिति गठन गरेका छन् ।एमाले उपाध्यक्ष वामदेव गौतमको निवासमा बुधबार बसेको बैठकले निर्वाचन घोषणापत्र तयारी समिति र उम्मेदवार निर्धारण समिति गठन गरेको राजधानी दैनिकमा खबर छ ।एमाले महासचिव इश्वर पोखरेलको संयोजकत्वमा सात सदस्सीय उम्मेदवार निर्धारण समिति बनाइएको हो भने घोषणापत्र मस्यौदा समितिमा एमालेबाट बामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, «र शक्ति बस्नेत तथा नयाँ शक्तिबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा रहेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०१:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कञ्चनपुर । कञ्चनपुरमा चोरी गरिएको मोटरसाइकल जंगलमा फेला परेको छ । बिहिबार राति १२ बजे जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर

काठमाडौं । ‘१९ औं डाबर बाटिका तीज फेष्टिबल अन्तर्गत सृजनशील महिला उद्यमी मेला–२०७९’ आज (शुक्रवार)बाट सूरु भएको छ । काठमाडौंको

काठमाडौं । संस्कृतज्ञहरुले श्रावण शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसकोरुपमा औपचारिक घोषणा गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार संस्कृत

भैरहवा । दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । छिटो छरितो र सहज

ताजा समाचार

हलेसीमा बाेलबमकाे राैनक
 २०७९,श्रावण,२७,शुक्रवार २१:२७
घरबाट चोरी भएको मोटरसाइकल जंगलमा फेला
 २०७९,श्रावण,२७,शुक्रवार २१:११
महाकालीमा डुबेर दुई किशोरी बेपत्ता
 २०७९,श्रावण,२७,शुक्रवार २०:३९