कोरोनाविरुद्धको खोप लगाएपछि मोदीको प्रतिक्रिया – ‘मलाई त थाहा पनि भएन’

लोकपथ
0
Shares

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । सोमवार नयाँ दिल्ली स्थ्ति एम्स अस्पतालमा मोदीले कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोरोना खोप लिनुभयो

प्रधानमन्त्री मोदीले खोप लगाएपछि ‘मलाई त थाहा पनि भएन’ भनेका मोदीलाई खोप लगाएकी नर्स पी नेवादाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?