हनि सिंहको नयाँ गीत सार्वजनिक, एक दिनमै २२ मिलियन भ्यूज

लोकपथ
0
Shares

काठमाडौं । चर्चित र्‍यापर यो यो हनि सिंहको नयाँ गीत सार्वजनिक भएको छ । ‘शोर मचेगा’ नामको उक्त गीतले हाल भाइरल भएको छ ।

‘शोर मचेगा’ गीतले एक दिनमै २२ मिलियन भ्यूज पाएको छ । १.१ मिलियन लाइक पाएको छ ।

टि सिरिजबाट रिलिज भएको उक्त गीत धेरैले मन पराएका छन् । भिडियोमा फ्यानहरुको कमेन्टको ओइरो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?