दल विभाजन विधेयक ल्याए काँग्रेसले सघाउने

लोकपथ
0
Shares

काँग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसदलाई लामो समय बन्धकमा राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र प्रच्ण्ड–नेपाल समूहलाई आग्रह गरेको छ । वैधानिक रुपमा नेकपा विभाजित हुने–नहुने टुंगो लाग्न नसक्दा भावी सत्ता समीकरणमा अन्योल बढ्दै गएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

कान्तिपुरले दल विभाजनको विधेयक ल्याइए त्यसमा काँग्रेसले सघाउने उल्लेख गरेको छ । समाचारमा भनिएको छ, ‘संसद् अधिवेशन केही दिन चलाएर अन्त्य गरिदिने, त्यसपछि अध्यादेशकै रुपमा दल विभाजनसम्बन्धी कानुन ल्याउने प्रधानमन्त्री केपी ओलीले संकेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?