९ चैत्र २०७९, बिहीवार

सार्वजनिकस्थलमा मेयरले मागे माफी, के गरे गल्ती ?

२०७४,आश्विन,१९,बिहीवार ०१:२५

9
Shares

भक्तपुर, १९ असोज- भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले आफूबाट कमजोरी भएको स्वीकार्दै माफी मागेका छन्, नेपाल समाचारपत्रले खबर छापेको छ ।वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनबाट चुनिएर आएको ५ महिना नपुग्दै मेयर मिश्रले नगरकोटका होटल व्यवसायीसंग सार्वजनिक रुपमा माफी माग्दै उनले आफूबाट कमजोरी भएको स्वीकारेका हुन् ।नगरकोट आउने विदेशी पर्यटकसंग पर्यटन शु:ल्क उठाएको विषयमा नगरकोटस्तित होटल सञ्चालक तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिको टोलीसंगैको भेटघाटमा मेयर मिश्रले व्यावसायी अघि हात जोड्दै एकतर्फी काम हुँदा आफूबाट गल्ती भएको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०१:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००