इंग्लिस प्रिमियर लिग : चेल्सी र म्यानचेस्टर युनाईटेड भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज चेल्सी र म्यानचेस्टर युनाईटेड भिड्दै छन् । चेल्सीको घरेलु मैदानमा हुने दुई टिमबीचको खेल राति १०:१५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा चेल्सी जित निकाल्दै चौंथो स्थानमा उक्लन चाहन्छ । चेल्सी २५ खेलमा ४३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

युनाईटेड पनि चेल्सीलाई हराएर शीर्ष स्थानको सिटविरुद्ध दबाब बढाउन चाहन्छ । युनाईटेड ४९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

लिगमा सिटी युनाईटेड भन्दा १३ अंकले अघि रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?