प्रियंकाले मनाइन् माल्दिभ्समा जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ (तस्वीरमा हेर्नुहोस्)

लोकपथ
0
Shares

काठमाडौं । नायिका प्रियंका कार्कीले शनिवार माल्दिभ्समा आफ्नो जन्मदिन मनाइन् । जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन प्रियंका र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुगेका छन् ।

माल्दिभ्समा प्रियंकाले जन्मदिन मनाएको तस्वीर सार्वजनिक गरेकी छिन् ।

यस्तै, प्रियंका र आयुष्मानले बिहे गरेको एक बर्ष पुरा भएको छ । गतबर्षको फागुण १६ गते उनीहरु बैबाहिक जीवनमा बाँधिएका थिए ।

तस्वीर हेर्नुहोस् : 

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?