२ वर्षपछि राष्ट्रिय टिममा क्रिस गेलको कमब्याक

लोकपथ
0
Shares

काठमाडौं । ब्याट्सम्यान क्रिस गेलले वेस्ट इन्डिजको राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको सिरिजका लागि घोषणा गरेको टिममा गेल परेका छन् ।

गेल टी-ट्वान्टी टिममा परेका हुन् । आक्रामक ब्याट्सम्यान गेल करिब २ वर्षपछि टिममा अटाएका हुन् ।

Story Image

यस्तै बलर फिडेल एडवार्ड्सले पनि टिममा पुनरागमन गरेका छन् । उनि ९ वर्षपछि टिममा फर्किएका हुन् । श्रीलंका र वेस्ट इन्डिजबीच ३ खेलको टी-ट्वान्टी, ३ खेलको एकदिवसीय र २ खेलको टेस्ट सिरिज हुनेछ ।

टी-ट्वान्टी सिरिज मार्च ३ बाट शुरु हुनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?