अभिनेत्री दिव्याको बोल्ड फोटोशुटको बन्यो ट्रोल, भन्छिन् ‘मानिसहरुको मानसिकता गलत छ’

लोकपथ
0
Shares

काठमाडौं । सामाजिक सञ्जालमा बोल्ड फोटोशुटमा विभिन्न प्रकारका प्रतिक्रियाहरु आउने गर्छन् । धेरै अभिनेत्रीहरुले बोल्ड फोटोका कारण ट्रोलको सामना गर्ने गरेका छन् ।

बलिउडकी टिभी अभिनेत्री दिव्या अग्रवालसँग पनि त्यस्तै भएको छ । दिव्याले फोटोशुट क्याप्शनमा आफ्ना बोल्ड तस्वीर सार्वजनिक गरेकी थिइन् ।

उनको तस्वीरको चर्चाको सट्टा ट्रोल बनिरहेको छ ।

एक अन्तर्वार्तामा दिव्याले भनिन् के पोष्ट गर्ने भनेर म धेरैबेर सोच्दिन् । ‘लकडाउनको खाली समयमा घरमा हुँदा यो तस्वीर खिचेकाी थिए, अहिले अपलोड गरेकी हुँ ।’ उनले भनिन् ।

‘धेरैलाई त्यो फोटो मन परेत विभिन्न टिका टिप्पणी गर्नुभयो तर मलाई मन परेर महिले गरेकी हुँ, मानिसहरुको मानसिकता नै गलत छ’ । उनले भनिन् ।

दिव्य अग्रवाल

दिव्य अग्रवाल

दिव्य अग्रवाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?