११ मङ्सिर २०७८, शनिवार

सार्वजनिकस्थलमा मेयरले मागे माफी, के गरे गल्ती ?

२०७४,आश्विन,१९,बिहीवार ०१:२५

0
Shares

भक्तपुर, १९ असोज- भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले आफूबाट कमजोरी भएको स्वीकार्दै माफी मागेका छन्, नेपाल समाचारपत्रले खबर छापेको छ ।वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनबाट चुनिएर आएको ५ महिना नपुग्दै मेयर मिश्रले नगरकोटका होटल व्यवसायीसंग सार्वजनिक रुपमा माफी माग्दै उनले आफूबाट कमजोरी भएको स्वीकारेका हुन् ।नगरकोट आउने विदेशी पर्यटकसंग पर्यटन शु:ल्क उठाएको विषयमा नगरकोटस्तित होटल सञ्चालक तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिको टोलीसंगैको भेटघाटमा मेयर मिश्रले व्यावसायी अघि हात जोड्दै एकतर्फी काम हुँदा आफूबाट गल्ती भएको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०१:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार