अमिताभ बच्चनको स्वास्थ्यमा समस्या, सर्जरीको तयारी

लोकपथ
0
Shares

काठमाडौं । भारतिय चर्चित अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्था खराब भएको छ । बच्चनको सर्जरीको तयारी भइरहेको उनले आफैँले जानकारी दिएका हुन् ।

शनिवार राति बच्चनले ब्लग मार्फत आफ्नो स्वास्थ्य बिग्रिएको र सर्जरीको तयारी भइरहेको जानकारी दिएका हुन् ।

उनले स्वास्थ्यमा के समस्या आएको हो भन्ने बारेमा कुनै जानकारी दिएका छैनन् ।

उनले ट्वीटरमा समेत त्यस्तै संकेत गरेका छन् ।’ आवश्यकता भन्दा बढ्दै गइरहेको छ । केही काटेपछि सुधार हुनेवाला छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?