अवहेलना मुद्दामा लिखित जवाफ बोकेर अदालत पुगे प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् । अवहेलना मुद्दामा लिखित जवाफ बोकेर आज आइतवार प्रचण्ड सर्वोच्च अदालत पुगेका हुन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित गर्नेगरी अभिव्यक्रि दिएको भन्दै उनीविरुद्ध अधिवक्ता समिर हायुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?