शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित कृष्णसार (तस्वीर)

RSS
0
Shares

कञ्चनपुर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित गरेर राखिएका कृष्णसार ।

कृष्णसार आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेका छन् ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?