फोटोमा हेर्नुहोस् – प्रकृतिले हामीलाई के सिकाएका छन् ?

लोकपथ
0
Shares

काठमाडौं- प्रकृतिले हामीलाई धेरै कुरा सिकाएको छ । जस्तो कि – तिमीभन्दा अर्को कुरा पनि सुन्दर छ । आफूमा घमण्ड नगर । जस्तो कि – अरुको अस्तित्व स्विकार किनकी त्यहाँ सुन्दर जीवन छ । प्रकृतिको संरक्षण गर किनकी त्यो भन्दा अर्को ठूलो धर्म हुन सक्दैन ।

फोटोग्राफर सुप्रीत साहोको क्यामेराबाट : 

(सुप्रीत साहो एक फोटोग्राफर हुन् । उनको जन्म भारतका भयो । हाल उनी संयुक्त राज्य अमेरिकामा बसोबास गर्छन् ।
उसलाई यात्रा मन पर्छ । बर्डवाचिंगमा विशेष रुची भएकोले उनी संसारका विभिन्न ठाउँहरूमा जान्छन् र आफ्नो फोटोग्राफी मार्फत सुन्दर चरा र तिनका मुभमेन्ट कैद गर्छन् । र आफ्ना खोजहरू सार्वजनिक गर्छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?